जथाभाबी फोहोर गर्नेलाई नगरपालिकाले तिरायो जरिवाना
तिलोत्तमा (रुपन्देही) । केही दिनअघि सार्वजनिक स्थानमा फोहोर फालेकाले सिद्धार्थनगर नगरपालिका–१३ बैंकरोडस्थित गुड हेल्थ फार्मेसी कारबाहीमा पर्यो । फार्मेसीबाट निस्कने फोहोरमैला जथाभावी फालेकाले नगरले पहिलो पटकका लागि रु पाँच हजार...