गुठी विधेयक तत्काल ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौँ । संसदीय समितिले तत्काल गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ । बुधबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिले यस्तो निर्देशन दिएको हो । बैठकको...