डब्ल्यूपीएलमा बैंगलोरको लगातार दोस्रो जित, गुजरातको हार
काठमाडौँ । वुमन्स प्रिमियर लिग (डब्ल्यूपीएल)मा खेल रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले लगातार दोस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा आरसीबीले गुजरात जायन्ट्सलाई ८ विकेटले पराजित गरेको हो...