अर्थमन्त्री शर्माको ‘माओवादी’ गीतिसङ्ग्रह सार्वजनिक
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्माको परिकल्पना एवं रचना रहेको गीतिसङ्ग्रह सार्वजनिक भएको छ । राष्ट्रिय सम्मेलनको अवसर पारेर ‘माओवादी’ नामक गीतिसङ्ग्रह सार्वजनिक गरिएको हो ।...