नेपालगञ्जमा पहिलो नाइट रन प्रतियोगिता सम्पन्न, सेनाका पाल र साहुले जिते उपाधि
नेपालगञ्ज । संविधान दिवसको अवसरमा नेपालगञ्जमा आयोजित १० किलोमिटर नाइट रन प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले पुरुष र महिला तर्फको उपाधि जितेका...