लुम्बिनी प्रदेशसभाकी सांसद गीता गुरुङले दिइन् राजीनामा
दाङ । लुम्बिनी प्रदेशसभाकी सांसद गीता गुरुङले मंगलबार पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् । सीके राउत नेतृत्वको जनमत पार्टीकी समानुपातिक सांसद रहेकी गुरुङले लुम्बिनीका सभामुखसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन्...