विद्युत् महसुलको विवादबारे अध्ययन गर्न गठित आयोगले काम थाल्यो
काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुल सम्बन्धी विवाद निरूपण गर्न गठित जाँचबुझ आयोगले काम सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको...