सरकारको परीक्षण भुटानी शरणार्थी र गिरीबन्धु प्रकरणमा हुन्छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कानूनभन्दा माथि कोही पनि नभएको बताएका छन् । दक्षिण कोरियामा आयोजित एक कार्यक्रममा बोल्दै उनले कानूनभन्दा माथि राष्ट्रपति र प्रधानमन्त्री पनि नभएकाले गिरीबन्धु...