विवादास्पद गिरिबन्धु जग्गा मुद्दाको पेशी सरेको सर्यै
काठमाडौँ । गिरिबन्धु चियाबगानको मुद्दाको स्थिति बुधबार ‘हेर्न नभ्याइने’मा परेको छ । यो मुद्दाको अर्को पेशी माघ ३ गतेलाई तोकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेशी तोकिएका मुद्दाहरूको चाप...