ढुंगा, गिटी बालुवा निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार (आज) प्रधानन्यायाधीश...