गान्धी दिवसलाई नेपालमा स्वच्छता दिवसका रूपमा मनाए राम्रो : भारतीय राजदूत श्रीवास्तव
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले महात्मा गान्धी दिवसलाई नेपालमा पनि स्वच्छता दिवसको रूपमा मनाउनुपर्ने बताएका छन् । १५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर...