वालिङको गाउँबेँसी डिपार्टमेन्टल स्टोर्समा आगलागीबाट हुँदा पचास लाख क्षति
वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–८ वालिङबजारमा रहेको गाउँबेँसी डिपार्टमेन्टल स्टोर्समा आगलागी हुँदा झण्डै पचास लाखको क्षति भएको छ । गए राति १ः३० बजेको समयमा विद्युत् सर्ट भई आगलागी हुँदा स्टोर्समा...