गाउँपालिका महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा कांग्रेसका शाही निर्वाचित
काठमाडौँ । कैलालीको बर्दगोरियामा सम्पन्न भएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनले लोकेन्द्र बहादुर शाहीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । दलीय भागबण्डा अनुसार कांग्रेसले...