गाउँपालिका महासङ्घले भन्यो-शिक्षा विधेयकमा स्थानीय तहको अधिकार खुम्च्याउन खोजियो
काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० मा स्थानीय तहको अधिकार सङ्कुचित गर्ने प्रयास भएकामा असन्तुष्टि जनाएकी छन्। अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा...