गाउँपालिका उपाध्यक्ष र अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका उपाध्यक्ष र अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सल्यानको कालिमाटी गाउँपालिका उपाध्यक्ष सनसिल्ता डि.सी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर...