सिन्धुपाल्चोकका दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द
सिन्धुपाल्चोक । सल्यानबाट यही साउन १७ गते जुगल आएका जुगल-५ का सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ...