गाई पालन प्रवर्द्धन गर्न कृषकलाई अनुदान
मनहरी (बागमती) । हेटौँडा उपमहानगरपालिकाले गाई पालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पदमपोखरीका कृषकलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ । हेटौँडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ मा स्वीकृत वार्षिक बजेट अनुसार प्रदेश सरकारबाट हस्तान्तरित...