गोठ सुधार गरेपछि पशुचौपायामा संक्रामक रोग घट्दै
कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरकी मीना विष्टको गोठमा गाईभैँसीको मलमूत्र निकासको राम्रो प्रबन्ध गरिएको छ । गोठ सुधार गरिएपछि गाईभैँसीमा विगतमाझैँ संक्रामक रोग देखिन छाडेको छ । दुध उत्पादन...