बैंकिङ स्रोतलाई राष्ट्रिय आन्तरिक उत्पादनमा परिचालन गरौँ : गर्भनर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले आम जनताको स्रोतहरु चलाइराखेकाले त्यसलाई निष्क्रिय र दुरुपयोग हुन नदिन आग्रह गरेका छन् । शनिबार काठमाडौँमा आयोजित ‘आरबीबीएल म्यानेजमेन्ट कन्फ्रेरेन्स...