वषौंदेखि अन्धकारमा बसेका गराजुका बासिन्दालाई बत्ती बाल्न पाउँदा ठुलो उपलब्धिको अनुभूति
डोटी । वषौंदेखि अन्धकारमा बस्दै आएका डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–२ गराजुका बासिन्दाले सोलार मिनिग्रीडबाट बत्ती बाल्न पाउँदा जीवनकै सबैभन्दा ठुलो उपलब्धिको अनुभूति गरेका छन् । यहाँका केही हुनेखाने परिवारले...