नवलपरासीको गण्डक नहरमा दुई महिनापछि आयो पानी, विद्युत् उत्पादन सुरु
बर्दघाट । पश्चिम नवलपरासीको गण्डक नहरमा दुई महिनापछि पानी आएको छ । नहरमा पानी आएपछि प्रतापपुर गाउँपालिका-७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रले बिहीबारदेखि विद्युत् उत्पादन सुरु गरेको हो । जलविद्युत्...