गण्डकी प्रदेशमा साढे ३ खर्ब कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक
काठमाडौँ । गण्डकी प्रदेशमा करिब साढे ३ खर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘गण्डकी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था...