सशस्त्र प्रहरीमा गणेश बहादुर ठाडा मगर एआईजीमा बढुवा
काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा गरेको छ। बिहीबार बसेको बढुवा समितिको बैठकले गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।...