‘खिकामाछा टक्सारको ऐतिहासिक दर्पण’ पुस्तक विमोचन
काठमाडौँ । ‘खिकामाछा टक्सारको ऐतिहासिक दर्पण’ पुस्तक विमोचन गरिएको छ । यशोधरा मावि टक्सारका पूर्व प्रधानाध्यापक गणेश बज्राचार्यद्वारा लेखन तथा सम्पादन गरिएको पुस्तक ‘खिकामाछा टक्सारको ऐतिहासिक दर्पण’ को विष्णु सदन,...