काठमाडौँ प्रहरीका मुद्दा शाखाका सहायक हबल्दार नियन्त्रणमा, छानबिन गर्दै एसपी नेतृत्वका टोली
काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले आफ्नो मुद्दा शाखामा कार्यरत एक जना सहायक हबल्दारलाई नियन्त्रणमा लिएको छ । काठमाडौँ प्रहरी परीक्षाका अनुसार सहायक हबल्दार गणेश खड्कालाई नियन्त्रणमा लिएर आन्तरिक छानबिन...