समृद्धिका लागि पर्वतीय पर्यटनको दिगो विकास आवश्यक: गुरुङ
पोखरा । गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले समृद्धिका लागि पर्वतीय पर्यटनको दिगो विकास आवश्यक रहेको जनाउँदै यस क्षेत्रको संरक्षण संवर्द्धनमा जोड दिनुपर्ने बताएका छन् । अनुसन्धान तथा क्षमता अभिवृद्धि...