‘सरकार ट्याक्टरको गतिमा चलिरहेको छ’ : गगन थापा
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् । काठमाडौँमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन...