बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नेपाल नियुक्त
काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो । खानेपानी सरसफाइ...