खोर्सानी खेतीबाट मनग्य आम्दानी गर्दै प्रभात माविका प्रधानाध्यापक
पाल्पा। सरकारी कर्मचारी अन्य पेशा तथा व्यवसायमा आवद्ध हुँदैनन् । सरकारी काममा नै समय बिताउने अधिकांश कर्मचारी साँझ-बिहान अध्ययन तथा घरायसी काम गर्न रुचाउँछन् तर जिल्लाको रिब्दीकोट गाउँपालिका-७, मैनादीमा जनक...