काँग्रेसबाट बुटवलको मेयरमा खेलराज पाण्डे सर्वसम्मत सिफारिस
बुटवल । नेपाली काँग्रेसले बुटवल उपमहानगरपालिकाको मेयर पदको उम्मेदवार खेलराज पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको छ । पार्टीको बुटवल उपमहानगर समिति बैठकले पाण्डेको एकल नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको काँग्रेस नगर...