खेलकूद विकासमा सरकारको सहयोग रहन्छ : मुख्यमन्त्री गुरुङ
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेल प्रतियोगितालाई सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालास्थित फुटबल रङ्गशालामा शुरु भएको १८औँ...