पूर्वराजा शाहले दिए नेपाली क्रिकेट टिमलाई बधाई
काठमाडौँ । एशियाली खेलकूदका अवसरमा चीनको हाङ्जाउमा टी-२० क्रिकेटका क्रममा नेपालले गरेको कीर्तिमानी प्रदर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले टिमलाई बधाई दिएका छन्। पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार शाहले हाङ्जाउमा नेपाली टिमले...