खुला व्यापारका लागि चिनियाँ राष्ट्रपति सिको आह्वान
काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङले विधिमा आधारित खुला व्यापार र लगानीका निम्ति आह्वान गरेका छन् । एसिया-प्रशान्त आर्थिक सहयोग ९एपेक० का प्रमुख कार्यकारी अधिकृतहरूको शिखर सम्मेलन समापनका अवसरमा उनले...