सहसचिव खुला प्रतिस्पर्धा बन्द: खरिदार, अधिकृत र उपसचिवमा मात्र खुला प्रवेश
काठमाडौँ । नेपालको निजामती सेवाको भर्ना प्रणालीमा ठूलो परिवर्तन हुने भएको छ। सहसचिव (राजपत्रांकित प्रथम श्रेणी) पदमा खुला प्रतिस्पर्धा पूर्ण रूपमा बन्द गर्न लागिएको हो। अब यो पदमा आन्तरिक (अन्तर...