खुम्बु पासाङल्हामुले उठायो आठ महिनामा छ करोड राजस्व
सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकाले चालु आर्थिक वर्षको आठ महिनामा पर्यटकबाट छ करोड ३४ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । पालिकाले खुम्बुक्षेत्र घुम्न आएका विदेशी पर्यटक...