आरआर क्याम्पसमा खुकुरी प्रहार, ३ जना विद्यार्थी घाइते
काठमाडौँ । काठमाडौँको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा खुकुरी प्रहार हुँदा तीन विद्यार्थी घाइते भएका छन्। स्ववियु निर्वाचनका विषयमा विद्यार्थी सङ्गठनका नेताहरूबिच विवाद हुँदा तीन जना विद्यार्थी नेता घाइते भएका हुन्। अखिल...