गाउँपालिका अध्यक्षको अमेरिकी राहदानी, १५ दिनभित्र सक्कल कागजात पेश गर्न अदालतको आदेश
काठमाडौँ । उच्च अदालत विराटनगरले ओखलढुङ्गा खिजीदेम्वा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा विरुद्ध राहदानी सम्बन्धी सबै कागजात १५ दिनभित्र पेश आदेश गरेको छ । अमेरिकी नागरिकता परित्याग बिनै गाउँपालिका अध्यक्ष बनेको...