अब सहजरूपमा पोखरेली जनतालाई शुद्ध पिउने पानी : मन्त्री यादव
लेखनाथ (कास्की) । खानेपानी मन्त्री प्रदीप यादवले पचासौँ वर्षको प्रतीक्षापछि पोखरेली जनताले सहजरूपमा शुद्ध खानेपानी प्राप्त गर्न सफल भएको दाबी गरेका छन् । पोखरा महानगरपालिकाको खानेपानी सुधार आयोजना आज पोखरा-१९...