हर्क साम्पाङविरुद्धको मुद्दामा अदालतले दिएन आदेश, खानेपानी बोर्डको अध्यक्ष बन्ने बाटो खुला
काठमाडौँ । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई धरान खानेपानी व्यवस्थापन बोर्ड अध्यक्षको रूपमा काम गर्ने बाटो खोलिदिएको छ । धरान खानेपानी व्यवस्थापन बोर्ड सदस्यले दायर गरेको...