काठमाडौँ महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियान सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा खाद्य स्वच्छता कायम गर्ने अभियानको कार्यान्वयन सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाका नगर कार्यपालिकाको बैठकले चारदेखि पाँचजना खाद्य निरीक्षक राख्ने निर्णय गरेसँगै महानगरमा खाद्य स्वच्छता कायम...