४ करोडको म्याद नाघेका खाद्य सामाग्री नयाँ स्टिकर राखी बिक्री वितरण गर्ने ७ पक्राउ
काठमाडौँ । ४ करोड बराबरको म्याद नाघेका खाद्यान्न सामाग्री नयाँ स्टिकर राखी बिक्री वितरण गर्ने ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य समस्तिपुर जिल्ला दलसिंह सराही...