खाँदबारी-नुम सडकखण्ड : दुई वर्षमा २८ प्रतिशत काम
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणाधीन उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी-नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिन सकेको छैन । खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर सडकको कालोपत्रको ठेक्का लागे पनि ठेकेदारले समयमा...