खाँदबारी कारागारलाई पुस्तक हस्तान्तरण
किमाथाङ्का (सङ्खुवासभा) । साब्लाबुङ पुस्तकालय अभियानले खाँदबारी कारागारभित्रको पुस्तकालयका लागि साब्लाबुङ विभिन्न विषयका पुस्तक उपलब्ध गराएको छ । कैदीबन्दीलाई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको अभियानका अध्यक्ष राजकुमार...