मधेश सरकारद्वारा ६४ बुँदे खारेज गर्दै ४ बुँदे खर्च मार्गदर्शन जारी
काठमाडौँ । मधेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट खर्च मार्गदर्शन अर्थ मन्त्रालयले खारेज गरेको छ । अर्थ मन्त्रालयले ४ साउनमा जारी गरेको ६४ बुँदे खर्च मार्गदर्शन शुक्रबार खारेज गरेको...