सरकारले घटायो बजेटको आकार, १३ खर्ब ४४ अर्ब मात्रै खर्च गर्ने लक्ष्य
काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको बजेटमा आम्दानी र खर्चमा संशोधन गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित चालू आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै आम्दानी र खर्चमा संशोधन...