समय अनुकूलको खरिद ऐन चाँडै आउँछ : मन्त्री ज्वाला
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समय अनुकूल नयाँ खरिद ऐन चाँडै ल्याउने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाल ट्रक यातायात व्यवसायी महासंघको १६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन...