शुक्लाफाँटामा खरमजुरको गणना र अनुगमन हुँदै
महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना तथा अनुगमन गरिएको छ । नेपाली पन्छी संरक्षण संघको सहयोगमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले एक साता अघिदेखि खरमजुरको गणना र अनुगमन गरेको...