ट्रान्समिटरलगायत रेडियोका सामग्री चोरेको आरोपमा स्टेसन म्यानेजर पक्राउ
काठमाडौँ । कालिकोटको नरहरिनाथ गाउँपालिकाद्वारा सञ्चालित रेडियो सुनथरालीको सामग्री चोरी गरेको आरोपमा प्रहरीले रेडियोका पूर्वस्टेसन म्यानेजरलाई पक्राउ गरेको छ। रेडियोका सामान चोरी गरेको आरोपमा नरहरिनाथ गाउँपालिका-३ का खगेन्द्र बुढालाई पक्राउ...