‘खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात् गर्न जरुरी’ : खगेनसिं हाङगाम
धरान(सुनसरी) । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङगामले खेलमा अग्रस्थानमा पुग्नका लागि समय सापेक्ष परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ्न जरुरी रहेको बताएका छन् । कोशी प्रदेश फुटबल संघद्वारा...