प्रशिक्षण केन्द्र प्रदेश सरकारलाई बुझाइ सकियो, हेर्नुस् कुन कहाँ ?
काठमाडौँ । सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान अन्तर्गत रहेका सातवटा क्षेत्रीय प्रशिक्षण केन्द्रहरू प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रतिष्ठान अन्तर्गत विभिन्न जिल्लामा रहेका...